लकडाउनमा माया: नवविवाहित सेलिब्रिटीको अनुभव

Royal Times

गत फागुन २९ गते नायिका आँचल शर्मा आफ्नो प्रेमी उदीप श्रेष्ठको घरमा दुलही बनेर भित्रिइन् । आँचल र उदीपको विवाहले मिडियामा निकै चर्चा पाएको थियो । बैबाहिक जीवनमा प्रवेश गरेको दुई साता नपुग्दै कोरोनाको त्राशले गर्दा नेपाल लकडाउन भयो । त्यसयता आँचल र उदीप घरमा नै थुनिए । विवाहपछि हनिमुनमा […]

भर्चुअल डान्स क्लासबाट प्राप्त ५ करोड कोरोना भाइरस विरुद्ध सहयोग

Royal Times

मुम्बई : कोरोना संकटविरुद्ध लड्न धेरैले सहयोग गरिरहेको अवस्थामा बलिउड सेलिब्रिटी पनि निकै अगाडि देखिएका छन्। बलिउड अभिनेत्री उर्वशी रौटेलाले पनि सहयोगको हात अघि बढाएकी छन्। उनले पाँच करोड रुपैयाँ डोनेसन गरेकी छन्। यो समय एकले अर्कालाई साथ दिने बेला भएकाले आफूले सहयोग गरेको उनले बताएकी छन्। ‘सहयोग सहयोग हुन्छ कुनै […]

कास्टिङ काउचको सिकार शर्लिन

Royal Times

मुम्बई : फिल्म उद्योगमा ‘कास्टिङ काउच’ को घटना बाहिर आइरहन्छन्। यसैबीच, बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडाले कास्टिङ काउचको अनुभव बताएकी छन्। उनले आफ्नो करिअरको सुरुआती दिनका बारेमा बताउँदै कास्टिङ काउचको सिकार भएको खुलासा गरेकी हुन्। चोपडाले करिअरको सुरुआतमा फिल्म निर्माताले खाना खाने बहानामा बोलाउने बताएकी छन्। उनका अनुसार कास्टिङ काउचलाई […]

बलिउड अर्थात हिन्दी सिनेमाका यी पाँच आमा

Royal Times

मुम्बई : आमालाई भगवान्को उपमा दिइन्छ। सबै व्यक्तिको जीवनमा आमाको महत्वपूर्ण स्थान रहन्छ। सन्तानसँग आमाको विशेष सम्बन्ध हुन्छ। बलिउडको लामो इतिहास हेर्ने हो भने यस्ता धेरै फिल्म भेटिन्छन् जसमा आमालाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। यहाँसम्म कि केही फिल्मका यी आमाहरू हिरोभन्दा पनि सशक्त देखिएका छन्। सम्झनयोग्य भूमिका यी आमाहरूले निर्वाह […]

वास्तविक जीवनमा सौतेनी आमा हुँदा पनि यी नायिकाले सुन्दर सम्बन्ध निभाइरहेछन्

Royal Times

कहिले सम्बन्धमा तिक्तता त कहिले कुनै कारणवश हालसम्म थुप्रै बलिउड कलाकारले दुईवटा विवाह गरिसकेका छन् । यस्तोमा करिना, हेलेन, हेमा मालिनीसमेत थुप्रै नायिका छन् जसले यस्ता व्यक्तिसँग विवाह गरेका छन् जसको पहिले नै सन्तान थिए । आज मदर्स डेको विशेष मौकामा आज ती नायिकाबारे जानकारी दिँदै छौं जसले ती सन्तानलाई […]

‘म त चरा चुरुङ्गीले गाएको सुन्दै गाउँमै हुर्केकाले होला त्यस्तो खास लाग्दैन ।’ – बिनु

Royal Times

यदि कोरोना संक्रमण नभएको भए यतिवेला उनी कुनै शहरको स्टेजमा चल्तिको गीतको भाकासंगै थरथर कम्मर मर्काइरहेकी हुन्थिन् काठमाडौं । उनको घरको कौशीबाट प्रष्टै देखिन्छ सुनकोशी नदी । आँगनमै बसेर सुनकोशी सुसाएको सुन्दै आएकी बेली डान्सर बिनु शाक्यलाई नदी उर्लेको, नदीमा भेलबाढी आएको सामान्य लाग्छ । नदी किनारमा बाँकी बसेका रुखका हाँगामा […]

सलमानको फार्म हाउसमा ज्याकलिनको फिल्म

Royal Times

मुम्बई : कोरोना भाइरसका कारण देश लकडाउनमा छ र सर्वसाधारणदेखि सेलिब्रिटीसम्म घरमा समय बिताइरहेका छन्। यसै क्रममा अभिनेत्री ज्याकलिन फर्नान्डिस सलमान खानको पनवेलस्थित फार्म हाउसमा परिवार तथा साथीभाइसँग समय बिताइरहेकी छन्। ज्याकलिनका धेरै फोटो र भिडियो सलमानको फार्मबाट आउने गरेका छन्। अहिले ज्याकलिनले सलमानको फार्म हाउसमा आफ्नो दैनिकी समेटेर एउटा सर्ट […]

फुर्सदको समयमा हेर्न सकिने उपयुक्त फिल्महरु

Royal Times

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्न देश विगत तीनसाता भन्दा लामोसमयदेखि लकडाउनमा छ । यो लकडाउन सरकारले अझै केहीसाता लम्ब्याएको छ । लकडाउनमा घरमा रहेकाहरुका लागि यतिखेर धेरै मनोविद, चिकित्सक तथा विज्ञ÷विद्वान्हरुले पुस्तकहरू पढ्ने, फिल्म हर्नेको अलवा मनोरञ्जनका विभिन्न सामाग्री अपनाउन सल्लाह दिएका छन् ।  मनोरञ्जन र टाइमपासका लागि सबैभन्दा […]

अभिनयका साथै विजनेश चलाउँछन् यी ६ अभिनेत्रीहरु

Royal Times

मुम्बई । बलिउड अभिनेत्री फिल्मको पर्दामा जसरी दमदार भूमिकामा देखिने गर्दछन् । त्यस्तै बिजनेशमा पनि उनीहरु माहिर ठहरिएका छन् । आज चर्चा यहाँ ती अभिनेत्रीको गर्न खोजिएको छ । जसको अभिनय र बिजनेस दुबै पर्फमेन्स उत्कृष्ट छन् । मुम्बई । बलिउड अभिनेत्री फिल्मको पर्दामा जसरी दमदार भूमिकामा देखिने गर्दछन् । […]

पुरुषहरुको सौन्दर्य प्रतियोगिता सम्हाल्ने एकमात्र महिला कोरियोग्राफर चाँदनी

Royal Times

काठमाडौं । सन् २००७ देखि मोडलिङ फिल्डलाई आफ्नो कर्मथलो बनाउदै आएकी कोरियोग्राफर चाँदनी लामिछानेले २००९ बाट ब्यवसाहिक कोरियोग्राफी थालेकी हुन् । अहिले सौन्दर्य प्रतियोगिता होस् वा अन्य फेसन शो, उनी आयोजकको पहिलो रोजाईमा पर्ने गर्छिन् । सन् २००७ मा ब्यवसायिक मोडलका लागि आवश्यक प्रशिक्षण सहित यो क्षेत्रमा होमिएकी उनले सुरुका […]

छक्का पन्जा–२ प्रदर्शनको विवाद सुल्झियो, दसैंमा प्रदर्शनी

Royal Times

काठमाडौं/ आगामी दसैंमा काठमाडौंमा दुईवटा चलचित्र ‘छक्का पन्जा–२’ र ‘मंगलम’ को प्रदर्शनी हुँदै थियो । दसैंमा मंगलम प्रदर्शनी गरिने भनिए पनि यो चलचित्रको प्रचारप्रसार त्यति धेरै गरिएको थिएन । तर वितरक र हलवालाको चाहनाअनुसार यो चलचित्रलाई निर्माता छविराज ओझाले ११ असोजबाट देशव्यापी ल्याउने घोषणा गरे । अब फेरि यो चलचित्र […]

क्रिकेटर अब्दुलसँगको फोटोले तनावमा तमन्ना

Royal Times

मुम्बई /  भारतको ब्लक बस्टर फिल्म ‘बाहुबली’की अभिनेत्री तमन्ना भाटियाले पछिल्लो समय पाकिस्तानी क्रिकेटर अब्दुल रज्जाकसँग प्रेम सम्बन्ध अस्वीकार गरेकी छन् । अब्दुल र तमन्नाले चाँडै विवाह गर्न लागेको समाचार बाहिर आएपछि उनले त्यसको खण्डन गर्नु परेको छ । दुबईको एउटा गहना पसल संयुक्त रूपमा उद्घाटन गर्दा यी दुवैले सँगै […]