सहुलियत ऋण नदिए सरकारको जमानीमा विदेशी बैकबाट ऋण चाहियो – टान

Royal Times
Read Time:1 Minute, 20 Second

ट्रेकिङ व्यवसायीको छाता सङ्घठन टान ले विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्र छिया छिया परेको भन्दै पुनर्जीवन प्रदान गर्न स्वदेशी तथा विदेशी बंैकसंग सहुलियत ऋण मिलाउन सरकारसंग माग गरेको छ ।

मंगलबार एक प्रेश विज्ञप्ति जारी गदै ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले कोभिड १९ का कारण पर्यटन क्षेत्रमा अबैंको लगानी डुब्ने अवस्था सृर्जना भएको हुँदा पर्यटन क्षेत्रलाई पुनस्थापना गरि पुनर्जीवन प्रदान गर्न नेपालका बैंकले टे«किङ कम्पनीहरुलाई न्यून व्याजदरमा सहुलियत ऋण प्रदान गर्नु पर्ने र नसके नजि क्षेत्रले पनि नेपाल सरकारको जमानीमा वर्ड बैंक, एडिबी, आइएमएफ, चाइनिज बैंक आदि जस्ता न्यून व्याजदर भएको वितिय संस्थाहरुबाट ऋण लिन सक्ने वातावरण मिलाउ सरकार संग माग गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

होमस्टेहरूवाट एशोसिएसनमा दवाब, मूख्य मन्त्रीको कार्यलयमा ध्यानकर्षक पत्र

होमस्टे एशोसिएसन नेपाल (होसान) गण्डकी प्रदेशले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । मंगलबार मन्त्री लम्सालको कार्यकक्षमा पुगी होसान केन्द्रिय सदस्य चुडामणी पौडेल र गण्डकी अध्यक्ष हरिलाल पौडेलको नेतृत्वले होमस्टेमा पूर्वाधार विकास तथा क्षमता अभिबृद्धि कार्यक्रमको लागी गत फागुनमा आबेदन संकलन गरेको भए पनि […]