यौन क्षमतामा अदुवाले गर्छ सहयोग !

Royal Times
Read Time:1 Minute, 31 Second

एजेन्सी । हाम्रो खानपानले हाम्रो यौन तथा प्रजनन् स्वास्थ्यमा सहयोग र असर दुवै गरिरहेका हुन्छन् । केही खानेकुराले हाम्रो प्रजनन् स्वास्थ्यमा नकरात्मक असर गरिरहेका हुन्छन् भने केहीले फाइदा गरिरहेका हुन्छन् ।

पछिल्लो एक अध्ययनले अदुवाले महिलाको प्रजनन् क्षमता बलियो बनाएको र यौन क्षमतामासमेत सहयोग गरिरहेको पाइएको छ ।

अदुवामा एन्टि-एन्फ्लेमेट्री तत्व पाइन्छ । यदि तपाईंको प्रजननसंग सम्बन्धित प्रणालीमा कुनै पनि प्रकारको समस्या छ भने त्यसलाई हटाउनका लागि अदुवाले ठूलो सहयोग पुर्‍याउने गरेको अध्यननको निष्कर्ष छ ।

महिलाले नियमित महिनावारीको समस्या झेलिरहेका छन् भने उनीहरुले अदुवाको सेवनबाट महिनावारीलाई नियमित बनाउन सक्ने अनुसन्धानकर्ताको निष्कर्ष छ ।

अदुवालाई तपाईंले आफ्नो दैनिक डाइटमा समावेश गर्ने एउटा राम्रो उपाय हुनसक्छ । त्यसका लागि अदुवाको चिया वा खानेकुरामा मसलाको रुपमा सेवन गर्न सकिन्छ । त्यस्तै सलादन तथा साँधेर पनि अदुवाको प्रयोग गर्न सकिन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप ९ जनामा संक्रमणको पुष्टि, दाङमा पनि भेटिए कोरोना संक्रमित

२ जेठ, काठमाडौं । नेपालमा थप ९ जनाको कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा दाङका तीन जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया […]

You May Like